2006-04-26 - incident - Morang district २०६३-०१-१३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-17703 अभिलेखालय सि. नं.: NCA-17703

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7907
  • अ. नं.217
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:3
  • टोलको नाम:बेलवारी
  • पीडित विवरण
  • पीडितको नाम:फुर्वा शेर्पा
  • जन्म मिति:
  • साल:2042
  • महिना:09
  • गते:20
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:इन्द्रपुर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शेर्पा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)350000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-13
  • समय:00:00:11 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:वेलवारी
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विपि कोइराला धरान
  • मिति:2063-01-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लोहन्द्र खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इन्द्रपुर गाविस-३ निवासी २१ वर्षीय फुर्वा शेर्पालाइ २०६३ वैशाख १३ गते सेनाले चलाएको गोली लागी मृत्यु भयो। स्थानीय सपना गुरूङको हत्या पछी विरोभमा उत्रीएका सर्वसाधारनमाथी संयुक्त सुरक्षाफौज वरेलवारी वेस क्याम्पका सेनाले गोली चलाउँदा उनको घट्नास्थलमै मृत्यु भएको थियो क़। लासको पोष्टमार्टम धरान स्थित विपि कोइराला स्वाथ्य विज्ञान प्रतीस्ठानमा गरी वेलवारी गाविसको लोहन्द्र खोलामा सदगद भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री