2006-04-26 - incident - Bhaktapur district २०६३-०१-१३ - घटना - भक्तपुर जिल्ला

Archive ref no: NCA-17699 अभिलेखालय सि. नं.: NCA-17699

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.7164
  • अ. नं.26
  • घटना भएको जिल्ला:भक्तपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:सशस्त्र प्रहरी ब्यारेक
  • पीडित विवरण
  • पीडितको नाम:काशीराम चौधरी
  • जन्म मिति:
  • साल:2039
  • महिना:07
  • गते:15
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:सिंगिया
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशत्र प्रहरी
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबद्री नारायण चौधरी
  • आमाको नाम:लुर्रादेवी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:सशस्त्र प्रहरी मुख्यालय काठमांडौ, जिल्ला प्रशासन कार्यालय सुनसरी
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-13
  • समय:00:00:08 PM
  • घटनास्थल
  • जिल्ला:भक्तपुर
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भक्तपुर अस्पताल
  • मिति:2063-01-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सिंगीया गाविस ४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुनसरी जिल्ला सिंगिया गाविस ४ घर भई सशस्त्र प्रहरीमा कार्यरत २४ वर्षीय प्रहरी जवान काशीराम चौधरीको २०६३ वैशाख १३ गते सशस्त्रप्रहरी व्यारेक भक्तपुरमा ड्युटी सकेर फर्कने अवस्थामा माओवादीहरूले राखेको विधुतीय धरापमा परी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री