2006-04-23 - incident - Sindhupalchok district २०६३-०१-१० - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-17679 अभिलेखालय सि. नं.: NCA-17679

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.7294
  • अ. नं.130
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:चौतारा
  • वार्ड नं.:8
  • टोलको नाम:चौतारा अस्पताल
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2000
  • महिना:08
  • गते:30
  • उमेर:63
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कदमवास
  • वार्ड नं.:9
  • टोल:मूलखर्क
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:कदमवास
  • वार्ड नं.:9
  • टोल:मूलखर्क
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्ष्मीबहादुर श्रेष्ठ
  • आमाको नाम:सावित्री श्रेष्ठ
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुतलीदेवी श्रेष्ठ
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-10
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:चौतारा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:चौतारा अस्पताल
  • मिति:2063-01-13
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कदमबास गाविस-९ का ६३ वर्षीय सूर्यबहादुर श्रेष्ठको ०६३ वैशाख १० गते राती माओवादीले सदरमुकाम आक्रमणको क्रममा दोहोरो भिडन्तमा चौतारा अस्पतालमा विरामी कुरुवा वसेको वेला अस्पतालको छत खसेर मृत्यु भयो। पीडितको लास ०६३ वैशाख १३ गते पुरिएको अवस्थामा फेला पर्‍यो पीडितको चौतारा अस्पतालमा पोष्टमार्टम गरी नजिकै जंगलमा आफन्तले सदगत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री