2006-04-17 - incident - Bara district २०६३-०१-०४ - घटना - बारा जिल्ला

Archive ref no: NCA-17658 अभिलेखालय सि. नं.: NCA-17658

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१२७
  • पीडितको नाम र थर:मृतक हरिालाल गौतम, घाइतेहरू विशाल तामाङ, सुदर्शन अर्याल, मनोज तमिलि्सनिा, शिवहरि रमिाल, रामकुमार सिग्देल, बालकृष्ण न्यौपाने, सीता मैनाली, कृष्ण चौलागाईं
  • ठेगाना:बारा जिल्ला, निजगढ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६३/१/४ गते बारा जिल्ला निजगढमा सुरक्षाकर्मीको गोली प्रहारबाट बाग्देउ गाविसका हरिालाल गौतमको मृत्यु रविशाल तामाङ, सदुर्शन अर्याल, मनाजे तमिलि्सनिा, शिवहरि रमिाल, रामकुमार सिग्देल, बालकृष्ण न्यौपाने, सीता मैनाली, कृष्ण चालैागाईं घाइते भएको भनिएको घटनाको सम्बन्धमा आयोगको स्वविवेकमा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषीको यथाशीघ्र पहिचान गरी कानुनबमोजिम कारबाही गर्न र पीडित मृतकका परिवार तथा घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गरी पठाइएको २०६३/३/६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. ३५८९ संरक्षण २४९८ मिति २०६३/३/१९ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आयोगको निर्णय कार्यान्वयन गर्न पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री