2006-04-16 - incident - Rautahat district २०६३-०१-०३ - घटना - रौतहट जिल्ला

Archive ref no: NCA-17650 अभिलेखालय सि. नं.: NCA-17650

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11286
  • अ. नं.78
  • घटना भएको जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:5
  • टोलको नाम:चन्द्रनिगाहपुर
  • पीडित विवरण
  • पीडितको नाम:श्यामसुन्दर विष्ट
  • जन्म मिति:
  • साल:2031
  • महिना:04
  • गते:25
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:कपन
  • वार्ड नं.:3
  • टोल:पञ्चकुमारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:कपन
  • वार्ड नं.:3
  • टोल:पञ्चकुमारी
  • लिङ्ग:पुरुष
  • थर:विष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामट्रफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहट
  • पद:इन्सपेक्टर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामजनकबहादुर विष्ट
  • आमाको नाम:सारदा लक्ष्मी विष्ट
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुजा विष्ट
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2063-01-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रौतहट
  • गाविस:चन्द्रनिगाहापुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:त्रिविवि शिक्षण अस्पताल महराजगञ्ज
  • मिति:2063-01-04
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपन गाविस-३ घरभई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कर्यरत इन्सपेक्टर श्यामसुन्दर विष्टलाई ०६३ वैशाख ३ गते माओवादीले उनको चन्द्रनिगाहपुरस्थित डेराबाट अपहरण गरी सात सय मिटर उत्तरतर्फ पुर्‍याई गोली हानी हत्या गरेका थिए। इन्सपेक्टर विष्टले जिल्ला प्रहरी कार्यालयऽ तेर्हथुममा रहँदा माओवादी कार्यकर्ताको हत्या गरेको र केन्द्रीय कारागारमा असई रहँदा महिला बन्दीमाथि दुर्ब्यवहार गरेको कारणले उनको हत्या गरिएको माओवादीले जनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री