2006-04-11 - incident - Sindhuli district २०६२-१२-२९ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-17637 अभिलेखालय सि. नं.: NCA-17637

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२३८
  • पीडितको नाम र थर:सुकदेव वाइवा
  • ठेगाना:सिन्धुली
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नम्बर ३७८७, सिन्धुली जिल्ला घर भएका सुकदेव वाइवालाई २०६२/१२/२९ मा सुरक्षाकर्मीले बेपत्ता परेको भन्ने सम्बन्धमा यस आयोगमा मिति २०६५/५/२५ मा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:प्रस्तुत घटनामा मानवअधिकारको उल्लङ्घन नभई आपराधिक घटना भइसकेको देिखँदा लाश गाडेको हँु भन्ने उल्लेि खत व्यक्तिसमेतसँग वयान गराई निजहरू र निजबाट खुल्न आएका व्यक्तिमाथि कानुनबमोजिम कारबाही अगाडि बढाउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी २०६५/९/२३ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:-
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री