2006-04-08 - incident - Surkhet district २०६२-१२-२६ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-17633 अभिलेखालय सि. नं.: NCA-17633
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.1248
- अ. नं.391
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:धनबहादुर खत्री
- जन्म मिति:
- साल:2023
- महिना:01
- गते:01
- उमेर:43
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:हरिहरपुर
- वार्ड नं.:4
- टोल:रानीघाट
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममंगल खत्री
- आमाको नाम:चन्द्रकला खत्री
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डिलसरा खत्री
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग शरीरको सम्पुर्ण अंग अशक्त
- उपचार गराएको अस्पतालको नाम
- जिल्ला अस्पताल सुर्खेत
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- निजलाई खुट्टा र छातिको भागमा चोट लागेको र असर परेको
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-26
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरिहरपुर गाविस-४ निवासी ३९ वर्षीय धनबहादुर खत्रीलाई माओवादीको आरोपमा २०६२ चैत २२ गते सुरक्षाकर्मीले घरमै आई बन्दुकको कुन्दाले कुटपिट गरे। उनको शरिरको सबै भाग नचल्ने भएको छ।