2006-04-08 - incident - Saptari district २०६२-१२-२६ - घटना - सप्तरी जिल्ला

Archive ref no: NCA-17632 अभिलेखालय सि. नं.: NCA-17632

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9515
  • अ. नं.60
  • घटना भएको जिल्ला:सप्तरी
  • गाविस:पिप्रा पूर्व)
  • वार्ड नं.:8
  • टोलको नाम:पथरी
  • पीडित विवरण
  • पीडितको नाम:सरीफ मंसुरी
  • जन्म मिति:
  • साल:2027
  • महिना:04
  • गते:26
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:पिप्रा पूर्व)
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:पिप्रा पूर्व)
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:अन्य
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामस्व. बिहारी
  • आमाको नाम:सकिना खातुन
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सविना खातुन
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सप्तरी
  • गाविस:पिप्रा पूर्व)
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सगरमाथा अञ्चल अस्पताल राजिबराज
  • मिति:2062-12-27
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कोशी नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिप्रापूर्व गाविस-८ निवासी सरीफ मंसुरीलाई जनतान्त्रिकको नाममा आतंक सृजना गरेको आरोपमा ०६२ चैत २६ गते माओवादीको एक समुहले घरछेउमै गोली हानी हत्या गरे। उनीसँगै सोही ठाउ बस्ने जाकीर मंसुरी र चन्द्रशेखर साहलाई पनि माओवादीले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री