2006-04-07 - incident - Rupandehi district २०६२-१२-२५ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-17625 अभिलेखालय सि. नं.: NCA-17625
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6331
- अ. नं.109
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:12
- टोलको नाम:रामनगर
- पीडित विवरण
- पीडितको नाम:नयाँकुमारी मगर
- जन्म मिति:
- साल:2000
- महिना:11
- गते:03
- उमेर:66
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:12
- टोल:रामनगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरुद्रबहादुर मगर
- आमाको नाम:सितादेवी मगर
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तेजवीर सारुमगर
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)200000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-25
- समय:11:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:12
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लुम्विनि अञ्चल अस्पताल बुटवल
- मिति:2063-01-03
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- तिनाउनदी बुटवल
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बुटवल नपा-१२ रामनगर निवासी ६६ वर्षीय नयाँकुमारी मगर सुतिरहेको अवस्थामा २०६२ चैत २५ गते राती माओवादी र सेनाको दोहोरो भिडन्तमा राती करिब ११ बजे पूर्वी ब्यारेकबाट चलाइएको गोली घर भित्र छिरेर उनको पिठ्यू र मेरुदण्डमा लागेको थियो। भोलिपल्ट बिहानै घाइते अवस्थामा परिवारले लुम्बिनी अञ्चल अस्पताल पुर्याए पनि अस्पतालले मेडिकल कलेज भैरहवा रिफर गर्यो। भैरहवामा पनि उपचार हुन नसकेपछि गोरखपुर अग्रवाल अस्पतालमा पुरयाएको १०/१२ दिन पछि उपचारकै क्रममा मृत्यु भएको थियो।