2006-04-07 - incident - Rupandehi district २०६२-१२-२५ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-17624 अभिलेखालय सि. नं.: NCA-17624
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.248
- अ. नं.91
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सिंहबहादुर बुढा
- जन्म मिति:
- साल:2040
- महिना:12
- गते:29
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:मुगु
- गाविस:शेरी
- वार्ड नं.:0
- टोल:सेरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग कम्मरको हाड भाँचिएको लिङगमा गोली लागी गम्भिर
- उपचार गराएको अस्पतालको नाम
- रुपन्देही जिल्ला अस्पताल बुटवल
- उपचार मिति 2062-12-27
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-25
- समय:01:00:00 AM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मुगु जिल्ला शेरी गाविसका माओवादी सेना २२ वर्षीय सिंहबहादुर बुढा २०६२ चैत्र २५ गते राती १ बजे रुपन्देही जिल्लाको बुटवलमा स्थित जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय तोडफोड गर्ने उद्धेश्यले गएकोमा नेपाली सेनाले गोली चलाउँदा कम्मरको हाड भाँचि अपाङ्गता भएका थिए।