2006-04-07 - incident - Rukum district २०६२-१२-२५ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-17612 अभिलेखालय सि. नं.: NCA-17612

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6361
  • अ. नं.314
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:7
  • टोलको नाम:खारा
  • पीडित विवरण
  • पीडितको नाम:खुसीराम चौधरी (मनोज)
  • जन्म मिति:
  • साल:2031
  • महिना:12
  • गते:17
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:दाङ
  • गाविस:हापुर
  • वार्ड नं.:4
  • टोल:सालझुण्डी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एनेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामग‍ंगा थारु
  • आमाको नाम:किउली चौधरी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बसन्ती चौधरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुट्टा दाहिने हात अशक्त भएको स्मरण शक्ति पनि कम भएको
  • उपचार गराएको अस्पतालको नाम
  • लखनउ
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • उपचार आवश्यक देखिन्छ। स्मरण शक्तिकम भएको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:खारा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हापुर गाविस ४ निवासी ३५ वर्षिय खुसीराम चौधरीको २०६२ चैत २५ गते रुकुम जिल्लाको खारामा भएको दोहोरो भिडन्तमा परी दाहिने हात र दाहिने खुट्टामा गोली लागी अप‍ाङ्ग भएका छन्। उनको हात र खुट्टाले काम गर्दैन। पीडित बैशाखीको भरमा हिडडुल गर्ने गरेका छन् र स्मरण शक्ति पनि कम भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री