2006-04-07 - incident - Kapilvastu district २०६२-१२-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-17602 अभिलेखालय सि. नं.: NCA-17602

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2047
  • अ. नं.3
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:3
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मुस्थाफा दर्जी मुसलमान
  • जन्म मिति:
  • साल:2008
  • महिना:02
  • गते:20
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:चनई
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:दर्जी
  • जात:मुस्लिम
  • भाषा:मुस्लिम
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सदस्य
  • बाबुको नामरहमूल्लाह मुसलमान
  • आमाको नाम:जलेखा मुसलमान
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जैनम निशा दर्जी
  • छोराको संख्या:1
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • मिठाइलाल
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:कारागार शाखा कपिलवस्तु
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2062-12-25
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:जैनम निशा दर्जिनी
  • पद
  • श्रीमति
  • कार्यालय
  • उनको भनाइचनई गाविस-१ निवासी ५४ वर्षीय मुस्थफा दर्जीलाई २०६१ फागुनमा माओवादीको आरोपमा शिवदलगण गोरुसिहेबाट गएको सुरक्षाफौजले गिरफ्तार गरी आतककारी ऐन अन्तरगत कारागार शाखामा पूर्पक्षका लागी राखिएकोमा ०६२ चैत २५ गते नेकपा माओवादीले जिल्ला सदरमुकाम तौलीहवा आक्रमण गर्नु पूर्व तौलिहवा ब्यारेकबाट गएको सेनाले गाडीमा राखी लगे। उक्त दिन केहीबेर पछि आक्रमण गरी माओवादीले जेलका बन्दी भगाएका थिए। उनको अवस्था हालसम्म अज्ञात रहेको छ। तर सरकारले मृतकका परिवारलाई रु १ लाख दिने भने पछि परिवारले मृत्यु दर्ता वनाएर राहत वुझेको हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री