2006-04-07 - incident - Kapilvastu district २०६२-१२-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-17601 अभिलेखालय सि. नं.: NCA-17601

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2055
  • अ. नं.7
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:4
  • टोलको नाम:जेलटोल
  • पीडित विवरण
  • पीडितको नाम:नन्दलाल चौहान
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:30
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौहान
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबृजे लोनिया
  • आमाको नाम:योगज्योती लोनिया
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कविता लोनिया
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2062-12-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पुनस्थापित भएको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:कारागार शाखा कपिलवस्तु
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2062-12-25
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2062-12-27
  • जानकारी दिने व्यक्तिको नाम:सुवे बहादुर यादव
  • पद
  • जेलर
  • कार्यालय
  • कारागार शाखा
  • उनको भनाइखुरुहुरीया गाविस-७ निवासी नन्दलाल चौहानलाई नेकपा माओवादीको आरोपमा दुई महिना पहिले सेनाले गिरफ्तार गरी कारागारमा थुनामा राखेकोमा २०६२ चैत २५ गते माओवादीले सदरमुकाम आक्रमण गर्ने क्रममा जेलका बन्दी समेत भगाएकाले सोही दिनदेखि वेपत्ता भएका हुन्। कारागारका बन्दीका अनुसार साँझमा नेकपा माओवादीले सदरमुकाम आक्रमण गदैछन् भन्ने हल्ला भएपछी सेना आएर दुई जनालाई लगेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री