2006-04-07 - incident - Kapilvastu district २०६२-१२-२५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-17597 अभिलेखालय सि. नं.: NCA-17597
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.3997
- अ. नं.517
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:तौलिहवा नपा
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:तत्तबहादुर मल्ल
- जन्म मिति:
- साल:2044
- महिना:04
- गते:18
- उमेर:17
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- टोल:दम्दला
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:मल्ल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनसेना छैटौ डिभिजन सुर्खेत
- बाबुको नामरत्नबहादुर मल्ल
- आमाको नाम:लालसरी मल्ल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग मानसिक असर परेको
- उपचार गराएको अस्पतालको नाम
- बुटवल
- उपचार मिति 2062-12-27
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-25
- समय:03:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:तौलिहवा नपा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला ढिमे गाविस- १ निवासी माओवादी सेना १८ वर्षीय तप्तबहादुर मल्लको ०६२ चैत २५ गते माओवादी सेना र सुरक्षाकर्मी वीच कपिलवस्तु जिल्लाको तौलिहवामा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको मानसिक सन्तुलमा असर परेकोले एकोहोरिएर बस्ने गरेको।