2006-04-07 - incident - Kapilvastu district २०६२-१२-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-17587 अभिलेखालय सि. नं.: NCA-17587

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5037
  • अ. नं.690
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:0
  • टोलको नाम:गोरुसिङ्गे
  • पीडित विवरण
  • पीडितको नाम:ज्वालाकुमार बुढामगर
  • जन्म मिति:
  • साल:2043
  • महिना:04
  • गते:15
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:दैलेख
  • गाविस:कालिका
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुर्खेत
  • गाविस:कल्याण
  • वार्ड नं.:0
  • टोल:A कम्पनि
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामबम बहादुर बुढामगर
  • आमाको नाम:जैकला बुढामगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला बुढामगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग कान नसुन्ने
  • उपचार गराएको अस्पतालको नाम
  • मणिपाल अस्पताल पोखरा
  • उपचार मिति 2063-01-07
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • आराम गर्नुपर्छ केही समय पछी ठिक हुन्छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:08:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:तौलिहवा नपा
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालिका गाविस-६ माओवादी सेना १९ वर्षीय ज्वालाकुमार वुढामगर माओवादी सेना र सुरक्षाकर्मी वीच ०६२ चैत २५ गते कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा भएको दोहोरो भिडन्तमा सुरक्षा सेनाको गोलीबाट घाइते भए। उनको श्रवण शक्ति गुमेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री