2006-04-07 - incident - Jumla district २०६२-१२-२५ - घटना - जुम्ला जिल्ला
Archive ref no: NCA-17574 अभिलेखालय सि. नं.: NCA-17574
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.4414
- अ. नं.564
- घटना भएको जिल्ला:जुम्ला
- गाविस:चन्दननाथ
- वार्ड नं.:2
- टोलको नाम:खलङगा
- पीडित विवरण
- पीडितको नाम:प्रकाश बिक
- जन्म मिति:
- साल:2040
- महिना:05
- गते:06
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:हुम्ला
- गाविस:मिमी
- वार्ड नं.:4
- टोल:दार्मा
- अस्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:दशरथपुर
- वार्ड नं.:5
- टोल:माओबादी जनसेना क्याम्प
- लिङ्ग:पुरुष
- थर:बि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामगोरे बि क
- आमाको नाम:गोरीकला बि क
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:धना बुढामगर
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
- अपाङगता भएको अङ्ग दुवै खुट्टा नचल्ने
- उपचार गराएको अस्पतालको नाम
- जनसेना शिवीर
- उपचार मिति 2062-12-25
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- नियमतित व्यायम गर्ने
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-25
- समय:10:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:बुटवल नपा
- वार्ड नं.:0
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मिमि गाविस-४ निवासी माओवादी सेना २६ वर्षीय प्रकाश विकको २०६० चैत २५ गते माओवादी सेना र सुरक्षाकर्मी वीच रुपन्देही जिल्लाको वुटवलमा भएको दोहोरो भिडन्तमा सुरक्षाकर्मीको गोलीबाट घाइते भए। उनको दुवै खुट्टा नचल्दा बैशाकीको सहाराले हिडडुल गर्दछन् ।