2006-04-07 - incident - Jhapa district २०६२-१२-२५ - घटना - झापा जिल्ला

Archive ref no: NCA-17572 अभिलेखालय सि. नं.: NCA-17572

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9512
  • अ. नं.57
  • घटना भएको जिल्ला:झापा
  • गाविस:सुरुङ्गा
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रमेश चौधरी
  • जन्म मिति:
  • साल:2041
  • महिना:07
  • गते:05
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:पिप्रा पूर्व)
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सप्तरी
  • गाविस:पिप्रा पूर्व)
  • वार्ड नं.:3
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:आदिवासी
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कायार्लय झापा
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामअन्दु चौधरी
  • आमाको नाम:कारीबती चौधरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:सुरुङ्गा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पिप्रापूर्व गाविस-३ निवासी प्रहरी जवान २१ वर्षीय रमेश चौधरीको एसएलसी परीक्षाको प्रश्नपत्र बोकेर जादै गरेको सेनाको गाडीलाई ०६२ चैत २५ गते माओवादीले बिष्फोटमा पारी आक्रमण गर्दा मृत्यु भयो। घटनामा सेनाका लेफ्टीनेन्ट सहीत चार सैनिक माओवादीले चलाएको गोलीलागि मारीए भने दुइ सैनिक र दुइ सर्वसाधारण घाइते भए। माओवादीले चलाएको गोली सर्वधारणको घरमा समेत लागेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री