2006-04-07 - incident - Jhapa district २०६२-१२-२५ - घटना - झापा जिल्ला

Archive ref no: NCA-17573 अभिलेखालय सि. नं.: NCA-17573

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.1638
  • अ. नं.7
  • घटना भएको जिल्ला:झापा
  • गाविस:सुरुङ्गा
  • वार्ड नं.:2
  • टोलको नाम:जुङ्गेखाडी
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर कार्की
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:डाडागाउँ
  • वार्ड नं.:7
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:सुरुङ्गा
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामजवरजङग गण सुरुङगा
  • पद:लेप्टीनेन्ट
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामपदमबहादुर कार्की
  • आमाको नाम:
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:01:30:00 PM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:सुरुङ्गा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धनकुटाको मुलघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाँडागाउँ गाविस ७ निवासी २४ वर्षीय भीमबहादुर कार्की,जवरजङग गणमा लप्टन पदमा कार्यरत भई सुरूङगा गाविस २ को महेन्द्र राजमार्गमा एसएलसी को परीक्षाको प्रश्न लिएर जाँदै गरेको अवस्थामा २०६२ चैत २५ गते माओवादीले बाटोमा राखेकको विस्फोटक पर्दाथ विस्फोटन भई मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री