2006-04-07 - incident - Dang district २०६२-१२-२५ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-17570 अभिलेखालय सि. नं.: NCA-17570

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3124
  • अ. नं.55
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:चैलाही
  • वार्ड नं.:3
  • टोलको नाम:अर्जुनखोला लमहि
  • पीडित विवरण
  • पीडितको नाम:अर्जुनकुमार केसी
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:23
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सेजवालटाकुरा
  • वार्ड नं.:5
  • टोल:साहिलाकम्द
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:के सी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसशस्त्र प्रहरी बेश क्याम्प लमही
  • पद:स प्र हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगुन्जमान खत्री
  • आमाको नाम:देबीकुमारी खत्री
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ताकुमारी के सी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-25
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:चैलाही
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल घोराहि दाङ
  • मिति:2062-12-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेजुवालटाकुरा गाविस-५ सहिलाकम्द निवासी २७ वर्षीय अर्जुनकुमार केसीको चैलाहि गाविस-३ अर्जुनखोलास्थित सुरक्षा बेश क्याम्पमा २०६२ चैत २५ गते राति हतियार चेक गर्नका लागि हिडिरहेको अवस्थामा क्याम्प बाहिरतिरबाट माओवादीले चलाएको गोली लागी घटनास्थलमा नै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री