2006-04-06 - incident - Nawalparasi district २०६२-१२-२४ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-17567 अभिलेखालय सि. नं.: NCA-17567

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5638
  • अ. नं.27
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:अग्रौली
  • वार्ड नं.:9
  • टोलको नाम:कोखे स्थित प्रवि स्कुल
  • पीडित विवरण
  • पीडितको नाम:रिखे कुमाल
  • जन्म मिति:
  • साल:2029
  • महिना:00
  • गते:00
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:बुलिङ्गटार
  • वार्ड नं.:3
  • टोल:चनटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचुडामणी कुमाल
  • आमाको नाम:पदमकुमारी कुमाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भुमा कुमारी कुमाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-24
  • समय:03:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:नखुलेको
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • काली गण्डकी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वुलिङटार गाविस-३ चनटार निवासी सर्वसाधारण ३३ वर्षीय रिखे कुमालको ०६२ चैत २४ गते आफ्नो पुर्खौली घर तनहुँ जिल्लाको गडयौलीवाट घर तर्फ आउदै गर्दा बाटोबाट नेपाली सेनाले गिरफ्तार गरी गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री