2006-04-06 - incident - Kathmandu district २०६२-१२-२४ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-17565 अभिलेखालय सि. नं.: NCA-17565

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१४८
  • पीडितको नाम र थर:अनुसन्धान तथा सहयोग सङ्घ
  • ठेगाना:गोङ्गबु, काठमाडौँ
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२ चैत २४ गतदेखि आह्वान गरिएको देशव्यापी आमहडतल तथा शान्तिपूर्ण वरिोध कार्यक्रमको क्रममा प्रहरीले अत्यधिक शक्तिको प्रयोग गरेको भनी आयोगमा मिति ०६३/१/३ मा प्राप्त उजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:उपत्यका सशस्त्र प्रहरीबल मुख्यालय पशुपतनिाथ वाहनिी, सानो गाचैरण काठमाडौँमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक माधवबहादुर थापालाई सशस्त्र प्रहरी ऐन, २०५८ बमोजिम वडाकारबाही गर्न तथा रूपसागर मोक्तानको घरबाट जथाभावी गोली चलाउने सुरक्षाकर्मीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्नका लागि श्री ५ को सरकारलाई लेखी पठाउने २०६३/१/१९ को निर्णय
  • आयोगबाट पठाइएको पत्र विवरण:आयोगको च. नं. २०६३ मिति २०६३/१/२० मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री