2006-04-05 - incident - Sarlahi district २०६२-१२-२३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-17553 अभिलेखालय सि. नं.: NCA-17553

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11554
  • अ. नं.88
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:नेत्रगंज
  • वार्ड नं.:6
  • टोलको नाम:नवलपुर
  • पीडित विवरण
  • पीडितको नाम:सोगारथ साह
  • जन्म मिति:
  • साल:2027
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:नेत्रगंज
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:नेत्रगंज
  • वार्ड नं.:6
  • टोल:नवलपुर
  • लिङ्ग:पुरुष
  • थर:साह
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-23
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:नेत्रगंज
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल मंलगवा
  • मिति:2062-12-24
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • भारत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भारत सितामडी जिल्ला सुरसण्ड घर भई नेत्रगंज गाविस-६ नवलपुर बस्दै आएका मजदुर ३५ वर्षीय सोगारथ साहलाई ०६२ चैत २३ गते राती होटलमा खानको विषयमा विवाद हुँदा माओवादी कार्यकर्ताले सकेट बम प्रहार गरी हत्या गरेका थिए। पीडितको लास पोष्टमार्टम पछी परिवारका सदस्यालाई बुझाइएको थियो। पीडित नवलपुरस्थित एक होटलमा मजदुरी गर्दथे। उनको परिवार हाल भारतमा रहेका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री