2006-04-05 - incident - Sarlahi district २०६२-१२-२३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-17550 अभिलेखालय सि. नं.: NCA-17550

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1971
  • अ. नं.47
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:मलंगवा नपा
  • वार्ड नं.:0
  • टोलको नाम:मलंवा नपा
  • पीडित विवरण
  • पीडितको नाम:केशवबहादुर बस्नेत
  • जन्म मिति:
  • साल:2040
  • महिना:06
  • गते:05
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:सूर्यपाल
  • वार्ड नं.:5
  • टोल:बस्नेत गाँउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामकृष्णबहादुर वस्नेत
  • आमाको नाम:शान्तकुमारी वस्नेत
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रबती वस्नेत
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • पोखरा उमनपा
  • मिति 2063-01-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पोखरामा घर वनाएर बसेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-23
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:मलंगवा नपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • काठमाडौ पशुपती आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सूयर्पाल गाविस-५ निवासी नेपाली सेनामा कायर्रत केशवबहादुर बस्नेत २०६२ चैत २३ गते सलार्ही जिल्लाको मलगवानपा नेकपा माओवादीसँगको दोहोरो भिडन्तमा मृत्यु भयो। परिवारका अनुसार सर्लाही जिल्लामा विद्रोही पक्ष सँगको दोहोरो भिडन्तमा नाइट भिजन हेलिकप्टर खसी मृत्यु भएको बताए । हेलिकप्टर माओवादीले आफुहरुले खसालेको दावी गर्‍यो भने सेनाले प्राविधिक दुर्घटना भएको बताएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री