2006-04-05 - incident - Sarlahi district २०६२-१२-२३ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-17556 अभिलेखालय सि. नं.: NCA-17556

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10101
  • अ. नं.15
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:मलंगवा नपा
  • वार्ड नं.:10
  • टोलको नाम:मलंगवा
  • पीडित विवरण
  • पीडितको नाम:दुर्गाबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:बोया
  • वार्ड नं.:9
  • टोल:बेखुम्चा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना सदस्य
  • बाबुको नामनरबहादुर श्रेषठ
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • नभएको
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नपाएको
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे हात र देव्रे खुट्टामा गोली लानि नचल्ने भएको
  • उपचार गराएको अस्पतालको नाम
  • माओवादीका चिकित्सक आफैंले गराएको
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • देव्रे हात र देव्रे खुट्टामा गोली लागेर नचल्ने भएको छ।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-23
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:मलंगवा नपा
  • वार्ड नं.:10
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोया गाविस-९ निवासी नेकपा माओवादी सेनाका सदस्य दुर्गाबहादुर श्रेष्ठ सर्लाही जिल्लाको सदरमुकाम मलंगवास्थित शाही नेपाली सेना, नेपाल प्रहरी लगायत अन्य सरकारी निकायका कार्यालयमा ०६२ साल चैत २३ गते आक्रमण गर्न माओवादीको तर्फबाट भिडन्तमा सहभागी हुँदा सुरक्षाकर्मीको गोली लागेर श्रेष्ठको देव्रे हात र खुट्टा नचल्ने भएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री