2006-04-03 - incident - Ramechhap district २०६२-१२-२१ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-17528 अभिलेखालय सि. नं.: NCA-17528

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10232
  • अ. नं.191
  • घटना भएको जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:1
  • टोलको नाम:ओख्रेनी
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर तमाङ (तामाङ करण)
  • जन्म मिति:
  • साल:2022
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:2
  • टोल:आहालडाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:2
  • टोल:आहालडाँडा
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामउमालाल सिंह तामाङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ति लामा
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय, मन्थली
  • कति रकम बराबर (रु.)105600
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य स्थानीय बासिन्दा
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-21
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:रामेछाप
  • गाविस:डडुवा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डडुवा गाविस-२ निवासी माओवादी कार्यकर्ता वीरबहादुर तामाङलाई ०६२ चैत २१ गते रामेछाप जिल्ला डडुवा गाविसमा माओवादी र गाउँलेबीच भएको विवादमा स्थानीय जयराम तामाङले लाठीले हिर्काएर हत्या गरे। गाउँको विवादमा माओवादी कार्यकर्ता तामाङले हस्तछेप गरेपछि घटना भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री