2006-04-01 - incident - Makwanpur district २०६२-१२-१९ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-17524 अभिलेखालय सि. नं.: NCA-17524

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.4484
  • अ. नं.17
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:सरिखेतपलाँसे
  • वार्ड नं.:4
  • टोलको नाम:गल्मटे
  • पीडित विवरण
  • पीडितको नाम:प्रताप तितुङ
  • जन्म मिति:
  • साल:2049
  • महिना:05
  • गते:08
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:सरिखेतपलाँसे
  • वार्ड नं.:4
  • टोल:गल्मटे
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:सरिखेतपलाँसे
  • वार्ड नं.:4
  • टोल:गल्मटे
  • लिङ्ग:पुरुष
  • थर:तितुङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनलाल तितुङ
  • आमाको नाम:फुलमाया तितुङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:स्थानीय बासीले चन्दा उठाएर उपचार गरेको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
  • अपाङगता भएको अङ्ग मुख
  • उपचार गराएको अस्पतालको नाम
  • चितवन
  • उपचार मिति 2062-12-20
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-19
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:सरिखेतपलाँसे
  • वार्ड नं.:4
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सरिखेत गाविस ४ का १३ बर्षीय प्रताप तितुङको २०६२ चैत १९ गते दिउसो स्थानीय जंगलमा गोठाला जाँदा फेला परेको बस्तु दाँतले टोक्दा पडकेर मुख क्षति भएको छ। अहिले उपचार गरेपछि पनि मुख बाएर खान सक्दैनन। झोल पदार्थ मात्र खान सक्छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री