2006-03-30 - incident - Dang district २०६२-१२-१७ - घटना - दाङ जिल्ला

Archive ref no: NCA-17514 अभिलेखालय सि. नं.: NCA-17514

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3111
  • अ. नं.53
  • घटना भएको जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:11
  • टोलको नाम:तुल्सिपुरचोक
  • पीडित विवरण
  • पीडितको नाम:फत्तेबहादुर बिष्ट
  • जन्म मिति:
  • साल:2029
  • महिना:06
  • गते:15
  • उमेर:33
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:खलङ्गा
  • वार्ड नं.:3
  • टोल:पट्नेरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बिष्ट
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलाल बहादुर बिष्ट
  • आमाको नाम:पार्वती बिष्ट
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मि बिष्ट
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-17
  • समय:10:20:00 AM
  • घटनास्थल
  • जिल्ला:दाङ
  • गाविस:घोराही नपा
  • वार्ड नं.:11
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महेन्द्र अस्पताल घोराहि
  • मिति:2062-12-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • शारदा नदी श्रीनगरमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलंगा गाविस-३ पट्नेरी घर भइ बस ब्यवसाय संचालन गरेर दाङ घोराही नगरपालिका-११ मा डेरा गरी बस्ने ३३ वर्षीय फत्तेबहादुर बिष्टलाई सोही ठाउँको तुल्सीपुरचोकमा माओवादीले २०६२ चैत १७ गते गोली हानी हत्या गरे। गोली हान्ने माओवादी कार्यकर्ताहरू को हुन थाहा हुन सकेको छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री