2006-03-28 - incident - Rupandehi district २०६२-१२-१५ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-17508 अभिलेखालय सि. नं.: NCA-17508

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३२६
  • पीडितको नाम र थर:अशोक थापा
  • ठेगाना:रूपन्देही जिल्ला बुटवल नपा वडा नं.- ५
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रूपन्देही जिल्ला बुटवलनपा वडा नं.- ५ निवासी अशोक थापाको दोहोरो भीडन्तमा परी मृत्यु भएको सम्बन्धमा आयोगको अनुसन्धान टोलीको प्रतिवेदनअनुसार २०६२/१२/२५ गतेनेकपा (माओवादी) ले लुम्बिनी अञ्चल सदरमुकाम आक्रमण गरेका बखत रातको ११:०० बजे फायरिङ्ग अलि कम भएको मौकामा बाहिर निस्कन लाग्दा ढोका अगाडि गोली लागी मृत्यु भएको बुझियो
  • उल्लङ्घनकर्ता:-
  • आयोगको निर्णय:युद्धमा संलग्न नभएका निर्दोष सर्वसाधारणको द्वन्द्व‍को समयमा मृत्यु हनु गएकाले े मृतकका कानुनबमोजिमका हकवालालाई रु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन र नाबालकलाई नि:शुल्क शिक्षाको व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिस विवरण:च. नं. १२७८ सरंक्षण ९ मिति २०६६/११/२० मा प्र. म.म.प.को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन: स्थापना इकाईलाई लेखिएको पत्रको बोधार्थ प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री