2006-03-27 - incident - Sindhupalchok district २०६२-१२-१४ - घटना - सिन्धुपाल्चोक जिल्ला
Archive ref no: NCA-17504 अभिलेखालय सि. नं.: NCA-17504
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3556
- अ. नं.98
- घटना भएको जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ठोकर्पा
- वार्ड नं.:2
- टोलको नाम:ठोकर्पा
- पीडित विवरण
- पीडितको नाम:हरिबहादुर तामाङ (सञ्जिव)
- जन्म मिति:
- साल:2042
- महिना:03
- गते:11
- उमेर:20
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:4
- टोल:खानी
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:वाह्रविसे
- वार्ड नं.:4
- टोल:खानी
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पीएलए सदस्य
- बाबुको नामदिलबहादुर तामाङ
- आमाको नाम:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-14
- समय:12:30:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुपाल्चोक
- गाविस:ठोकर्पा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल नजिक
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाह्रविसे गाविस-४ का २० वर्षीय हरिबहादुर तामाङलाई ०६२ चैत १४ गते दिउँसो सेनाले हवाई आक्रमण गरी ठोकर्पा गाविस-२ मा हत्या गरे। पीडितको घटनास्थल नजिक माओवादी कार्यकर्ताले सदगत गरे।