2006-03-25 - incident - Baglung district २०६२-१२-१२ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-17494 अभिलेखालय सि. नं.: NCA-17494

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2278
  • अ. नं.55
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:पाण्डवखानी
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:शेरबहादुर पुन (प्रेम)
  • जन्म मिति:
  • साल:2041
  • महिना:12
  • गते:00
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:बोवाङ
  • वार्ड नं.:8
  • टोल:ठूलोकुगु
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामअम्मरबहादुर पुन
  • आमाको नाम:मुसि पुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनदेवी पुन
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस र जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:पाण्डवखानी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बोवाङ गाविस-८ ठूलोकुगु निवासी माओवादीका एरिया सदस्य २१ वर्षीय शेरबहादुर पुन (प्रेम) ०६२ चैत १२ गते पार्टीकामका सिलसिलामा पाण्डवखानी गाविस-५ मा पुगेको समयमा गस्तीमा गएको सुरक्षाफौजले घेरामा हालेर पारेर गोली हानी हत्या गरे। घटनापछि प्रशासनले सुरक्षाकर्मीको सुरक्षा घेरा तोडेर भाग्ने क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर मृत्यु भएको जनाएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री