2006-03-24 - incident - Dhanusha district २०६२-१२-११ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-17491 अभिलेखालय सि. नं.: NCA-17491

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:७७
  • पीडितको नाम र थर:दयाराम परियार
  • ठेगाना:राष्ट्रिय मानवअधिकार आयोग, सम्पर्क कार्यालय, जनकपुर
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६२/१२/११ गते साँझ करिब ६:३० बजे जनकपुर नपाको जनकचोकमा प्रहरीद्वारा चलाइएको गोलीबाट रा.प्र. पा. कार्यकर्ता रामचन्द्र यादवको तत्काल मृत्यु भएको र राष्ट्रिय मानवअधिकार आयोगको सम्पर्क कार्यालय, जनकपुरमा कार्यरत मानवअधिकार सहायक दयाराम परियारको उपचारको क्रममा त्रि.वि. शिक्षण अस्पताल, महाराजगन्जमा ४ दनिपछि चैत १५ गते बिहान २:१५ बजे मृत्यु भएको सम्बन्धमा आयोगको स्वविवकेमा कारबाही अगाडि बढाइएको
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:मृतक रामचन्द्र यादव र दयाराम परियारको परिवारलाई जनही रु. २,५०,०००/– क्षतिपूर्ति उपलब्ध गराउन तथा गोली चलाई ज्यान लनिे प्रहरी कर्मचारीलाई फौजदारी अभियोगमा कारबाही चलाउन आवश्यक अनुसन्धान तुरुन्त सुरु गर्ने साथै यस किसिमको घटना दोहोरनि नदनि प्रहरीले चाहनिे सतर्कता अपनाउनको लागि आवश्यक व्यवस्था मलिाउन नेपाल सरकारलाई सिफारिस गरी पठाउने मिति २०६२/१२/२० को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १९०१ मिति २०६२/१२/२३ मा निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरी पठाइएको, आयोगको च. नं. ३५२६ (क) संरक्षण १९८८ मिति २०६३/१/११ मा निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ताकेता पत्र पठाइएको, आयोगको च. नं. ३५२६ संरक्षण २२७२ मिति २०६३/२/२३ मा मृतकका परिवारले क्षतिपूर्ति पाए/नपाएको तथा चार जना प्रहरी कमर्चारीलाई फौजदारी कारबाही चलाउने सम्बन्धमा के भइरहेको छ? भन्ने सम्बन्धमा ७ दनिभति्र जवाफ पठाउन गृह मन्त्रालयलाई पत्राचार गरिएको आयोगको च. नं. ३५२६ (क) संरक्षण २२८४ मिति २०६३/२/२५ मा निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पुन: ताकेता पत्र पठाइएको, आयोगको च. नं. ३५२६ संरक्षण २५६५ मिति २०६३/३/३० मा जानकारी माग गरी गृह मन्त्रालय मानवअधिकार इकाइमा पत्रचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको मिति ०६३/११/२८ च. नं. १६६ को पत्रमार्फत् रु. २,५०,०००/- क्षतिपूर्ति प्रदान गरिसकेको व्यहोराको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री