2006-03-23 - incident - Kanchanpur district २०६२-१२-१० - घटना - कञ्चनपुर जिल्ला
Archive ref no: NCA-17485 अभिलेखालय सि. नं.: NCA-17485
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.4160
- अ. नं.77
- घटना भएको जिल्ला:कञ्चनपुर
- गाविस:रौतेली बिचवा
- वार्ड नं.:7
- टोलको नाम:इमिलिया
- पीडित विवरण
- पीडितको नाम:रमेश विष्ट
- जन्म मिति:
- साल:2031
- महिना:02
- गते:03
- उमेर:31
- स्थायी ठेगाना:
- जिल्ला:वझाङ
- गाविस:हेमन्तवाडा
- वार्ड नं.:6
- टोल:विस्ट टोल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामसिहंपुर पोष्ट
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली सेना
- बाबुको नामकृप विष्ट
- आमाको नाम:मान देवी विष्ट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विमला विष्ट
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-10
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कञ्चनपुर
- गाविस:महेन्द्रनगर नपा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- लयाटा गाविस गोलाइ
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हेमन्तवाडा गाविस-६ विस्ट टोल निवासी नेपाली सेनाका हवल्दार ३१ वर्षीय रमेश विष्टलाई सुराकीको आरोपमा २०६२ चैत १० गते घरायसी काममा गएको बेला रौतेली गाविस-७ इमिलियामा माओवादीले गोली हानी हत्या गरे।