2006-03-22 - incident - Morang district २०६२-१२-०९ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-17481 अभिलेखालय सि. नं.: NCA-17481

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7841
  • अ. नं.210
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:उर्लावारी
  • वार्ड नं.:4
  • टोलको नाम:उर्लावारी बजार
  • पीडित विवरण
  • पीडितको नाम:हेमचन्द्र खनाल
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:उर्लावारी
  • वार्ड नं.:4
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खनाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जानुका खनाल
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:उर्लावारी
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मङलबारे स्वास्थ केन्द्र
  • मिति:2062-12-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बक्राहा खोला उर्लावारी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उर्लावारी गाविस-४ का ५७ वर्षीय हेमचन्द्र खनालको २०६२ चैत ९ गते उर्लावारी गविस-४ स्थित राष्ट्रिय बाणीज्य बैंकमा खटीएको सुरक्षाफौजले प्रहार गरेको गोली लागी मृत्यु भएको। सो घटनामा २ जना माओवादी कार्यकर्ताको पनि मृत्यु भएको थियो। सो घटना नेकपा माओवादीका छापामार र सुरक्षाफौजको भिडन्तका क्रममा भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री