2006-03-21 - incident - Sunsari district २०६२-१२-०८ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-17477 अभिलेखालय सि. नं.: NCA-17477

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2204
  • अ. नं.23
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:6
  • टोलको नाम:भानुचोक
  • पीडित विवरण
  • पीडितको नाम:हेमबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2034
  • महिना:01
  • गते:07
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:तोपगाछी
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्र्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामज्ञानबहादुर श्रेष्ठ
  • आमाको नाम:फूलमाया श्रेष्ठ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीमा श्रेष्ठ
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-08
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:धरान नपा
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:धरान अस्पताल
  • मिति:2062-12-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कन्काइ माई
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तोपगाछी गाविस ९ निवासी सेनामा कार्यरत हेमबहादुर श्रेष्ठको २०६२ चैत ८ गते सुनसरी जिल्ला धरानस्थित भानुचोकमा ड्युटी बसिरहेको अवस्थामा माओवादीसित हतियार खोसाखोस हुँदा माओवादीले गोली प्रहार गरी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री