2006-03-21 - incident - Jhapa district २०६२-१२-०८ - घटना - झापा जिल्ला
Archive ref no: NCA-17463 अभिलेखालय सि. नं.: NCA-17463
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.7581
- अ. नं.140
- घटना भएको जिल्ला:झापा
- गाविस:अनारमनी
- वार्ड नं.:3
- टोलको नाम:विर्तामोड
- पीडित विवरण
- पीडितको नाम:श्रवणकुमार श्रेष्ठ
- जन्म मिति:
- साल:2034
- महिना:05
- गते:29
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:मधुमल्ला
- वार्ड नं.:1
- टोल:मधुमल्ला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइ.प्र.क्रा. अनारमणि बिर्तामोड झापा
- पद:प्रहरी हवलदार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदुर्गा श्रेष्ठ
- आमाको नाम:प्रतिमा श्रेष्ठ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गौरीमाया श्रेष्ठ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:गौरिमाया नेपाल प्रहरीमा लागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय,गृहमन्त्रालय
- कति रकम बराबर (रु.)1100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-08
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:झापा
- गाविस:अनारमनी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:मेची अञ्चल अश्पताल
- मिति:2062-12-08
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- माइ खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मधुमल्ला गाविस-१ निवासी नेपाल प्रहरीका हवलदार २८ वर्षीय श्रवणकुमार श्रेष्ठको २०६२ चैत ८ गते विभिन्न सवारी साधनमा चढेर आएको माओवादी छापामारको समूहले इप्रका विर्तामोडमा आक्रमण गर्ने क्रममा भिडन्तमा परी मृत्यु भयो। सो घटनामा अरु प्रहरीहरू पनि सामूहिक रूपमा मारिएका थिए।