2006-03-21 - incident - Chitwan district २०६२-१२-०८ - घटना - चितवन जिल्ला
Archive ref no: NCA-17454 अभिलेखालय सि. नं.: NCA-17454
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5456
- अ. नं.124
- घटना भएको जिल्ला:चितवन
- गाविस:दाहाखानी
- वार्ड नं.:4
- टोलको नाम:दारेचोक
- पीडित विवरण
- पीडितको नाम:दोर्जेबहादुर घलान
- जन्म मिति:
- साल:2036
- महिना:05
- गते:15
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:श्रीपुरछतीवन
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:श्रीपुरछतीवन
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:घलान
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाममाओवादी पार्टी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
- बाबुको नामकृष्ण वहादुर घलान
- आमाको नाम:सुकुमाया घलान
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शान्तीमाया घलान
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:चितवन
- गाविस:दाहाखानी
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानीय खोलामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छतिवन गाविस ४ का २६ बर्षीय दोर्जेबहादुर घलानको ०६२ चैत ८ गते चितवनको दाहाखानी गाविसमा सुरक्षाफौजसंग भएको भिडन्तमा परि मृत्यु भएको हो। माओवादी छापामार र सुरक्षाफौजको विच दोहोरो भिडन्त भएको थियो।