2006-03-20 - incident - Rupandehi district २०६२-१२-०७ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-17450 अभिलेखालय सि. नं.: NCA-17450

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3349
  • अ. नं.60
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:भगवानपुर
  • वार्ड नं.:6
  • टोलको नाम:भुजहिया
  • पीडित विवरण
  • पीडितको नाम:प्रल्हाद मुराउ (मौर्य)
  • जन्म मिति:
  • साल:2028
  • महिना:07
  • गते:15
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:आमा
  • वार्ड नं.:5
  • टोल:बन्जरही
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुराउ
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामबदल मुराउ
  • आमाको नाम:मुप्ता मुराउ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तारादेवी मुराउ
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:नपाएको।
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य प्रतिकार समूह
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-07
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:भगवानपुर
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2062-12-08
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):आमा गाविस-५ बजरहीया निवासी ३४ वर्षीय प्रल्हाद मुराउलाई २०६० चैत ७ गते माओवादीका विरुद्ध गठित प्रतिकार समूहका कार्यकर्ताले घरमै आएर काम छ भनी बाहिर लगेर कुटपिट गर्नुका साथै गोलि हानी हत्या गरेका थिए। उनको लास भोली पल्ट विहान फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री