2006-03-20 - incident - Morang district २०६२-१२-०७ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-17448 अभिलेखालय सि. नं.: NCA-17448
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.7489
- अ. नं.100
- घटना भएको जिल्ला:मोरङ
- गाविस:सिसवनीजहदा
- वार्ड नं.:1
- टोलको नाम:रामचोक लोहन्द्रापुल
- पीडित विवरण
- पीडितको नाम:कलानन्द साह
- जन्म मिति:
- साल:2022
- महिना:09
- गते:08
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:नोचा
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:साह
- जात:अन्य
- भाषा:नखुलेको
- घटना हुँदाको पेशा:व्यापारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसत्यनारायण साह
- आमाको नाम:मनोवादेवी साह
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मीदेवी साह
- छोराको संख्या:3
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय
- कति रकम बराबर (रु.)150000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-12-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:सिसवनीजहदा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:कोसी अंचल अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नोचा १
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नोचा गाविस-१ निवासी ४० वर्षीय कलानन्द साह ०६२ चैत ७ गते रिक्सामा बसेर पाटाको बिउ लिन इटहरी जाँदै गर्दा माओवादीले पुलमा राखेका बोरा रिक्सावालाले पन्छाउँदा बिस्फोट भई हात खुट्टा टाउको शरीर अलग अलग उछिटीएर पीडितको मृत्यु भएको थियो।