2006-03-20 - incident - Kavre district २०६२-१२-०७ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-17446 अभिलेखालय सि. नं.: NCA-17446

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9764
  • अ. नं.223
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:6
  • टोलको नाम:दारेगौडा
  • पीडित विवरण
  • पीडितको नाम:भागिरथ केसी
  • जन्म मिति:
  • साल:2030
  • महिना:09
  • गते:01
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:शारदावतासे
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:शारदावतासे
  • वार्ड नं.:2
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:केसी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना, श्री न. ९ एम्बुलेन्स गुल्म
  • पद:हुद्दा (जमदार सरह)
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामरत्नबहादुर केसी
  • आमाको नाम:खुसकुमारी केसी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मेनुका केसी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-07
  • समय:00:05:45 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:दाप्चाछत्रेवाँझ
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शारदाबतासे गाविस २ निवासी ९ नम्बर बाहिनी भकुन्डेमा कार्यरत प्रा.हु. भगीरथ केसीको २०६२ चैत ७ गते बिहान छत्रेबाँझ गाविस-६ दारेगौँडामा माओवादीसँग भएको भिडन्तमा मृत्यु भयो। बिहान ५ : ४० देखि करिब साढे एक घन्टा भिडन्त भएको थियो। सो घटनामा तीन जना सुरक्षाकर्मीको मृत्यु भएको थियो। सेनाको भकुन्डबेसीस्थित ९ नम्बर बाहिनीमा ल्याएको पानीको मुहान २०६२ चैत ५ गते बेलुकीदेखि माओवादीले काटेका कारण बिहान ४ बजे पानीको पाइप जोड्न ७० जनाको सुरक्षाफौज गएको थियो। पटक-पटक पानीको मुहान काट्दै सेनालाई जिस्क्याउँदै आएका माओवादीले २०६२ चैत ६ गते पनि जिस्क्याएकाले टोली फर्किएको थियो। तात्कालिन बाहिनीपति जर्नेल प्रदीपबिक्रम राणाको भनाइमा सर्वसाधारणलाई ढाल बनाएर प्रहार नगरेको भए सेनातर्फको ठूलो क्षति हुने थिएन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री