2006-03-17 - incident - Nawalparasi district २०६२-१२-०४ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-17427 अभिलेखालय सि. नं.: NCA-17427

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.2896
  • अ. नं.131
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:गुठी सूर्यपुरा
  • वार्ड नं.:5
  • टोलको नाम:सुयपुरा
  • पीडित विवरण
  • पीडितको नाम:मुतुर्जा देवान
  • जन्म मिति:
  • साल:2006
  • महिना:01
  • गते:01
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:गुठी सूर्यपुरा
  • वार्ड नं.:5
  • टोल:सुयर्पुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मुसलमान
  • जात:अन्य
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी प्रतीकार समिति सदस्य
  • बाबुको नामतुफिल देवान
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नजिवुन नेशा
  • छोराको संख्या:5
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:३ जना भारतमा काम गर्न गएका छन्। २ जना मात्र विद्यालय जान्छन्।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-04
  • समय:02:30:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:गुठी सूर्यपुरा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल
  • मिति:2062-12-05
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुठीसुर्यपुर गाविस-५ सूर्यपुरा निवासी ५६ वर्षीय मुतुर्जा देवानलाई ०६२ चैत ४ गते नेकपा माओवादीका कार्यकर्ताले माओवादी प्रतिकार समूहमा लागेको आरोपमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री