2006-03-16 - incident - Bajhang district २०६२-१२-०३ - घटना - बझाङ जिल्ला

Archive ref no: NCA-17421 अभिलेखालय सि. नं.: NCA-17421

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3819
  • अ. नं.6
  • घटना भएको जिल्ला:वझाङ
  • गाविस:चैनपुर
  • वार्ड नं.:8
  • टोलको नाम:भोपुर
  • पीडित विवरण
  • पीडितको नाम:राजनरजक धोबी
  • जन्म मिति:
  • साल:2056
  • महिना:03
  • गते:28
  • उमेर:6
  • स्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:चैनपुर
  • वार्ड नं.:8
  • टोल:भोपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:वझाङ
  • गाविस:चैनपुर
  • वार्ड नं.:8
  • टोल:भोपुर
  • लिङ्ग:पुरुष
  • थर:धोबी
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामश्री सत्यवादी मा वि
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द धोबी
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट इन्सेकले काठमाण्डौमा उपचार गराएको।
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग वाँया हात नभएको
  • उपचार गराएको अस्पतालको नाम
  • काठमाण्डौ
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-12-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:वझाङ
  • गाविस:चैनपुर
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चैनपुर गाविस-८ भोपुरका ६ वर्षीय बालक राजन रजक धोबीको २०६२ चैत ३ गते घर नजिकै भएको क्याम्पसमा खेल्न गई रहेको बेला क्याम्पसमा परीक्षा चलिरहेको समयमा माओवादीले सुरक्षाकर्मीलाई लक्षित गरी राखेको वम खेलौना भनी खेलाउन खोज्दा विस्फोट भई वाँया हात पूर्ण रुपमा अंगभंग भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री