2006-03-13 - incident - Sarlahi district २०६२-११-२९ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-17413 अभिलेखालय सि. नं.: NCA-17413

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10040
  • अ. नं.146
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:संग्रामपुर
  • वार्ड नं.:5
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:विन्देश्वर राय
  • जन्म मिति:
  • साल:2024
  • महिना:00
  • गते:00
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:संग्रामपुर
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:संग्रामपुर
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राय
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामसीमा प्रहरी चौकी, संग्रामपु
  • पद:चौकीदार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचतुरी राय
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुलारीदेवी राय
  • छोराको संख्या:1
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-29
  • समय:03:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:संग्रामपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2062-11-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • संग्रामपुर गाविस- हर्दीखोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):संग्रामपुर गाविस-९ का ३८ वर्षीय विन्देश्वर रायलाई ०६२ फागुन २९ गते दिउँसो माओवादीले संग्रामपुर गाविस-५ स्थित सीमा सुरक्षा प्रहरी चौकी नजिकै बसिरहेको अवस्थामा गोली हानी हत्या गरे। सीमा प्रहरी चौकीका चौकीदारको रुपमा पीडित कार्यरत थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री