2006-03-09 - incident - Rupandehi district २०६२-११-२५ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-17405 अभिलेखालय सि. नं.: NCA-17405

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10697
  • अ. नं.25
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:14
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दत्तबहादुर शाही (प्रकाश)
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:10
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:खार्पुनाथ
  • वार्ड नं.:2
  • टोल:बाम्टा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामभक्त शाहअी
  • आमाको नाम:बेर्मा शाही
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:बुटवल नपा
  • वार्ड नं.:14
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खार्पुनाथ गाविस-२ निवासी २८ बर्षीय माओवादी सेनामा कार्यरत दत्तबहादुर शाही (प्रकाश)को रुपन्देही जिल्लाको बुटवल नगरपालिकामा २०६२ फागुन २५ गते सुरक्षाफौजसंग दोहोरो भिडन्त हुँदा गोली लागी मृत्यु भयो। मृतकको लास माओवादीलेनै बुटवलमा सद्गत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री