2006-03-09 - incident - Nawalparasi district २०६२-११-२५ - घटना - नवलपरासी जिल्ला
Archive ref no: NCA-17400 अभिलेखालय सि. नं.: NCA-17400
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.4250
- अ. नं.25
- घटना भएको जिल्ला:नवलपरासी
- गाविस:रूपौलिया
- वार्ड नं.:6
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:शंकर मल्लाहा
- जन्म मिति:
- साल:2005
- महिना:05
- गते:15
- उमेर:57
- स्थायी ठेगाना:
- जिल्ला:नवलपरासी
- गाविस:रूपौलिया
- वार्ड नं.:0
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मल्लाहा
- जात:अन्य
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी प्रतिकार समिति
- बाबुको नामशिवमङगल मल्लाहा
- आमाको नाम:भुस्खली मल्लाहा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्रभावती मल्लाहा
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-25
- समय:06:00:00 PM
- घटनास्थल
- जिल्ला:नवलपरासी
- गाविस:रूपौलिया
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पृथ्वीचन्द्र अस्पताल परासी
- मिति:2062-11-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- त्रिवेणी धाम नवलपरासी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपौलिया गाविस-६ घर भएका ५६ वर्षीय शंकर मल्लाहा माओवादी प्रतिकार समितिमा रहेको आरोपमा ०६२ फागुन २५ गते माओवादीहरुले घरबाट हाटबजार गर्न लागेको बेला गोली हानि हत्या गरेका थिए।