2006-03-05 - incident - Ilam district २०६२-११-२१ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-17373 अभिलेखालय सि. नं.: NCA-17373
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.6792
- अ. नं.173
- घटना भएको जिल्ला:ईलाम
- गाविस:ईलाम नपा
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सन्तोष केरुङ
- जन्म मिति:
- साल:2043
- महिना:02
- गते:25
- उमेर:13
- स्थायी ठेगाना:
- जिल्ला:पाँचथर
- गाविस:याङनाम
- वार्ड नं.:8
- टोल:अंभुभञ्ज्याङ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:लिम्वू
- जात:जनजाति
- भाषा:अन्य
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना प्लाटुन कमान्डर
- बाबुको नामऐतराज केरुङ
- आमाको नाम:इन्द्र कुमारी केरुङ
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-21
- समय:00:00:10 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:ईलाम नपा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):याङनाम गाविस-७ निवासी ध्रव भनिने सन्तोष केरुङको २०६२ फागुन २१ गते इलाम जिल्लाको इलाम नपा २ मा आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा सुरक्षाफौजको गोली लागी मृत्यु भएको थियो। उनी २०५८ साल देखि पार्टीमा थिए।