2006-03-03 - incident - Kailali district २०६२-११-१९ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-17368 अभिलेखालय सि. नं.: NCA-17368
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.2231
- अ. नं.23
- घटना भएको जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:1
- टोलको नाम:जिल्ला कारागार
- पीडित विवरण
- पीडितको नाम:खेमराज पनेरु
- जन्म मिति:
- साल:2027
- महिना:09
- गते:01
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:भद्रपुर
- वार्ड नं.:5
- टोल:गुनपाल
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पनेरु
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला कारागार कैलाली
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगंगाराज पनेरु
- आमाको नाम:लक्ष्मीदेवि पनेरु
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कलावती देवि पनेरु
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सेती अन्चल अस्पताल कैलाली
- मिति:2062-11-20
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भद्रपुर -५, डडेल्धुरा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भद्रपुर गाविस ५ गनुपालका ३५ वर्षीय प्रहरी जवान खेमराज पनेरुको ०६२ फागुन १९ गते नेकपा माओवादीले कैलाली जिल्ला धनगढी नपा १ को जिल्ला कारागार आक्रमण गर्दा गोली लागी मृत्यु भयो।