2006-03-02 - incident - Rolpa district २०६२-११-१८ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-17365 अभिलेखालय सि. नं.: NCA-17365

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.10277
  • अ. नं.614
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:राङ्सी
  • वार्ड नं.:8
  • टोलको नाम:चौर
  • पीडित विवरण
  • पीडितको नाम:ओमप्रकाश डाँगी
  • जन्म मिति:
  • साल:2054
  • महिना:05
  • गते:17
  • उमेर:8
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:राङ्सी
  • वार्ड नं.:8
  • टोल:चौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:डाँगी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखिमबहादुर डाँगी
  • आमाको नाम:पम्फा डाँगी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:राङ्सी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राङसी गाविस ८ का ८ वर्षीय ओमप्रकाश डाँगी र उनका दाजु ११ वर्षीय नोखिराम डाँगीले आफ्नै घर नजिकको गोठमा बेबारिसे बम फेला पारी घरमा ल्याइ खेलाउँदा २०६२ फागुन १८ गते विष्फोट भई सख्त घाइते भए। घाइतेहरुलाइ उपचारकालागि काठमाण्डौ लगिएकोमा उपचारको क्रममा ओमप्रकाशको २०६२ फागुन २७ गते वीर अस्पतालमा मृत्यु भयो भने नोखिराम डाँगी उपचार पछि घर फर्केका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री