2006-03-02 - incident - Rolpa district २०६२-११-१८ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-17366 अभिलेखालय सि. नं.: NCA-17366
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.10670
- अ. नं.794
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:राङ्सी
- वार्ड नं.:8
- टोलको नाम:चौर
- पीडित विवरण
- पीडितको नाम:लोखिराम डाँगी
- जन्म मिति:
- साल:2051
- महिना:04
- गते:04
- उमेर:0
- स्थायी ठेगाना:
- जिल्ला:रोल्पा
- गाविस:राङ्सी
- वार्ड नं.:8
- टोल:चौर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:डाँगी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:अन्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामखिमबहादुर डाँगी
- आमाको नाम:परक डाँगी
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:नखुलेको
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दायाहात बुढि अौला गुमेको
- उपचार गराएको अस्पतालको नाम
- सुष्मा कोइराला काठमाण्डौ
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2062-11-18
- समय:04:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:राङ्सी
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला राङ्सी गाविस ८ चौर निवासी ११ बर्षिय लोखिराम डाँगी र भाइ ओमप्रकास डाँगीहरुले बेबारिसे बम फेला पारेर घरमा ल्याएर खेलाउदा २०६२ फागुन १८ गते दिउसो ४ बजे विष्फोट हुँदा बाँया हातको औला छुट्टीएको र अन्य औलाले पनि काम गर्न नसक्ने भइ अपाङ्ग भएका छन्। ।