2006-03-02 - incident - Ilam district २०६२-११-१८ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-17362 अभिलेखालय सि. नं.: NCA-17362

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3690
  • अ. नं.130
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:फुयेतप्पा
  • वार्ड नं.:5
  • टोलको नाम:विष्णु निमावि
  • पीडित विवरण
  • पीडितको नाम:बलबहादुर वलम्पाकी मगर
  • जन्म मिति:
  • साल:2006
  • महिना:02
  • गते:16
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:फुयेतप्पा
  • वार्ड नं.:7
  • टोल:तालखर्के
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वलम्पाकी मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनबहादुर वलम्पाकी मगर
  • आमाको नाम:अमृता वलम्पाकी मगर
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नरमाया वलम्पाकी मगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत वाग्डुग्रा
  • मिति 2062-11-18
  • पुनस्थापित भएको भए मिति2063-10-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग सरिरको देर्वे पाटो प्यारालाइसेस
  • उपचार गराएको अस्पतालको नाम
  • वाग्डुग्रा भारत
  • उपचार मिति 2062-11-20
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नखुलेको
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-18
  • समय:07:30:00 AM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:फुयेतप्पा
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फुयेतप्पा गाविस-७ तालखर्केका बलबहादुर वलम्पाकी मगरलाई २०६२ फागुन १८ गते सशस्त्र हतियारधारी माओवादी कार्यकर्ताले कुटपिट गरी घाइते बनाए। जसको कारण देव्रे साइडको हात र खुट्टा चल्न नसक्ने अवस्था रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री