2006-02-28 - incident - Nuwakot district २०६२-११-१६ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-17350 अभिलेखालय सि. नं.: NCA-17350

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2567
  • अ. नं.59
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:वेलकोट
  • वार्ड नं.:8
  • टोलको नाम:डाडाँखर्क
  • पीडित विवरण
  • पीडितको नाम:पार्वती पौडेल
  • जन्म मिति:
  • साल:2038
  • महिना:04
  • गते:07
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:वेलकोट
  • वार्ड नं.:7
  • टोल:अमारे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:कुमरी
  • वार्ड नं.:0
  • टोल:कुमरी
  • लिङ्ग:महिला
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामरामकृष्ण पौडेल
  • आमाको नाम:मायादेवी पौडेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पोषण बुढाथोकी
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2062-11-16
  • समय:01:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:वेलकोट
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • डाडाँखर्क
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बेलकोट गाविस-८ का २४ वर्षीया पार्वती पौडेललाई २०६२ फागुन १६ गते दिउँसो घरबाट पार्टीको कामको सिलसिलामा कुमरी जाँदा बाटोमा तारादल गणको बराही व्यारेकबाट खटिएर गएका सेनाको टुकडीले घेरा हाली गोली प्रहार गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री